५ जेष्ठ २०८१, शनिबार

Tag: चुनावी भागवण्डा

चुनावी भागवण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । सत्ता गठबन्धनको बैठक आज साढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । हिजो सोमबार बसेको बैठक