५ जेष्ठ २०८१, शनिबार

Tag: चुनावीसभालाई सम्बोधन गर्दै

प्रचण्डले आज कालीकोट, जुम्ला र हुम्लाका चुनावीसभालाई सम्बोधन गर्दै

मान्म । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका तीन जिल्लाका चुनावीसभालाई आज सम्बोधन गर्दै छन् । कालीकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारूढ गठबन्धन दलले आयोजना गर्ने चुनावीसभामा अध्यक्ष दाहालसहित अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।