६ जेष्ठ २०८१, आइतबार

Tag: चुनावको वातावरण

ओलीलाई वामदेवको सुझाव : प्रचण्डलाई सकिन्न, माधवलाई ल्याएर चुनावको वातावरण बनाउनुस्

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल समूहलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन