६ जेष्ठ २०८१, आइतबार

Tag: चीसो मौसम

चीसो मौसममा सूर्यको तापमा बस्दाको फाइदा

मानिसको शरीरलाई एक दिनमा १० देखि २० नानो ग्राम भिटामिन डीको आवश्यकता हुन्छ । यदि चीसो समयमा हरेक दिन बिहान नियमित रुपमा १५ मिनेटसम्म सूर्यको तापमा बस्ने हो भने हाम्रो शरीरलाई पर्याप्त मात्रामा भिटामिन डी प्राप्त हुन्छ । यसले हृदयाघातको