५ जेष्ठ २०८१, शनिबार

Tag: चिसोको प्रवाह

चिसोको प्रवाह नगरिकन चलचित्र छायाङ्कन

काठमाडौँ । अन्य समयको तुलनामा चिसो हुने महिना पुस र माघमा सङ्ख्यात्मक रूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकी दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुलेसमेत प्रभाव