८ जेष्ठ २०८१, मंगलबार

Tag: चितवनको दुर्गम गाउँ

चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल

भरतपुर, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताए । विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे