५ जेष्ठ २०८१, शनिबार

Tag: चार सय वर्ष पुरानो

सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व

गण्डकी । भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो त ? झन्डै