६ जेष्ठ २०८१, आइतबार

Tag: चाइनीज ताइपेई

विश्वकप फुटबल छनोट : नेपाल चाइनीज ताइपेईसित खेल्ने तयारीमा

काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईसित खेल्दै छ । कुवेतको कुवेत सिटी खेल मैदानमा सो खेल राति ९ः४५ बजे शुरु हुनेछ