३ जेष्ठ २०८१, बिहिबार

Tag: घाइते बालक

घाइते बालकको हेलिकप्टर मार्फत उद्धार

मार्तडी, ३ वैशाख । पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका-७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका अवस्थामा लडेर घाइते भएका बालकको आज हेलिकप्टर मार्फत उद्धार गरिएको छ । मंगलबार घरको आँगनमा खेलिरहेका अवस्थामा घाइते भएका स्थानीयवासी महेश कार्कीका पाँच वर्षीय छोरा