३ जेष्ठ २०८१, बिहिबार

Tag: घर सकियो

जनता आवास कार्यक्रम: घर सकियो तर भुक्तानी आएन

दमौली, १९ असार । तनहुँको ऋषिङ गाउँपालिका–१ का प्रेमबहादुर कामीले जनता आवास कार्यक्रममार्फत् घर निर्माण गर्नुभयो । आर्थिक रुपमा विपन्न कामीको घर निकै पुरानो र जीर्ण थियो । पानी पर्दा र हावाहुरी आउँदा आफ्नै घरमा बस्न पनि डर लाग्ने ।