५ जेष्ठ २०८१, शनिबार

Tag: घर घेर्ने तयारी

ओलीनिकट भातृ संगठनले माधव नेपालको घर घेर्ने तयारी, सुरक्षा बढाइयो

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीनिकट भातृ संगठनले एमालेका नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् । सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको