५ जेष्ठ २०८१, शनिबार

Tag: घरेलु मदिरा

अव घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री प्रवर्द्धन गरिने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्द्धन गरिने बताएका छन् । आज बिहिबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले यस्तो बताएका हुन् । ठुला उद्योगी हावी नहुने गरि साना