५ जेष्ठ २०८१, शनिबार

Tag: घरमा प्रहरी छापा

पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । एमालेका सांसद रायमाझीको सातदाेबाटाेस्थित घरमा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा छापा मारेको