६ जेष्ठ २०८१, आइतबार

Tag: ग्वार्काे

ग्वार्काेको उज्ज्वल पेट्रोल पम्पमा आगलागी

ललितपुर । ललितपुर महानगपालिका–१७ ग्वार्काेस्थित उज्ज्वल पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ