८ जेष्ठ २०८१, मंगलबार

Tag: गौर हत्याकाण्ड

जसपाको चेतावनी : गौर हत्याकाण्डको छानबिन थाले सरकार छाड्छौ

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारले गौर हत्याकाण्डको छानबिन थाले सरकार छाड्ने चेतावनी दिएको छ । आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले आफूहरूलाई गौर हत्याकाण्डको विषय उठाएर निसाना गरिए