७ जेष्ठ २०८१, सोमबार

Tag: गोसाइँ ताल

पर्यटक आकर्षित गर्दै गोसाइँ ताल

लहान । केही वर्षअघिसम्म झौवाई खोल्सीको रुपमा परिचित सिरहाको लहान नगरपालिका– १५ बानोस्थित जङ्गल क्षेत्रमा यतिबेला पुग्दा तालको झझल्को दिने गरी संरचना तयार गरिएको छ । करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीलाई संरक्षण गरी स्थानीय युवाको सक्रियतामा मर्मत गरिएको