६ जेष्ठ २०८१, आइतबार

Tag: गोविन्दसिंह थापा मगर

गाउँपालिकाका वडाध्यक्षको निधन

सप्तरी, ५ असोज । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४ वर्षका उमेरमा निधन भएको छ । केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका