५ जेष्ठ २०८१, शनिबार

Tag: गैँडा मृत भेटियो

चितवनमा गैँडा मृत भेटियो, यो आवमा ७ गैँडा मृतावस्थामा भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको कोलकोता टापुको कधीसोहरा भन्ने क्षेत्रमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो क्षेत्रको नारायणी नदी बाहिरी भङ्गालाको दक्षिण किनारमा रहेको भास क्षेत्रमा करिब १० वर्षको भाले गैँडा