६ जेष्ठ २०८१, आइतबार

Tag: गैँडा मर्ने क्रम

रोकिएन चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम : भाले गैँडा मृत अवस्थामा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । आज निकुञ्जको कोर इलाका सुखिभार कम्प्लेक्स बुढी राप्ती फाटा क्षेत्रमा गैंडा मृत फेला परेको हो । उक्त गैंडा निकुञ्ज प्राविधिकको नियमित निगरानीमा सोहि क्षेत्रमा विचरण गरेको निकुञ्जले