६ जेष्ठ २०८१, आइतबार

Tag: गुल्सन झा

गुल्सनले भारतविरुद्ध नेपाललाई दिलाए पहिलो सफलता

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालका तीव्र गतिका बलर गुल्सन झाले पहिलो विकेट लिएका छन् । आज शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतविरुद्ध झाले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । झाले