६ जेष्ठ २०८१, आइतबार

Tag: गुणात्मक रुप

आगामी वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज मंगलबार ललितपुरको १० हजार दर्शक क्षमताको च्यासल रंगशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताएका हुन्