५ जेष्ठ २०८१, शनिबार

Tag: गुणस्तर तथा नापतौल विभाग

शिवम् सिमेन्ट गुणस्तर तथा नापतौल विभागद्वारा सम्मानित

काठमाडौँ । सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन एस क्वालिटी अवार्ड–२०१९ जितेको छ । गुणस्तर चिन्ह प्राप्त उद्योगहरु मध्ये खुल्ला प्रतिस्पर्धामा शिवम सिमेन्ट प्रथम भएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव