४ जेष्ठ २०८१, शुक्रबार

Tag: गाउँमै पशुपालन

विदेश जाँदा ऋण, बागलुङमा गाउँमै पशुपालनबाट सन्तुष्टि

गलकोट । पछिल्लो समय युवा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाको सङ्ख्या बढ्दो छ । करिब दुई वर्ष दुबईमा काम गरी घर फर्किएका बागलुङ नगरपालिका–८ सिगानाका टीकाबहादुर क्षत्रीले रु १७ लाख लगानीमा एक