३ जेष्ठ २०८१, बिहिबार

Tag: गाउँघर

गाउँघरमा गाई भैँसी पाल्न छाडेपछि खीरको मौलिक स्वाद पनि हराउँदै

गलेश्वर । आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ । गाउँघरमा गाई भैँसी पाल्ने चलन कम