५ जेष्ठ २०८१, शनिबार

Tag: गाईघाट

गाईघाट—दिक्तेल सडकमा २३ वर्षपछि कालोपत्रे शुरु

२० चैत, उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडकखण्ड अन्तर्गत सडक निर्माण शुरु भएको छ । तेइस वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य शुरु भएको छ ।