५ जेष्ठ २०८१, शनिबार

Tag: गाईको बाच्छो

गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ

झापा, जेष्ठ ५। झापाको गौरादह-४ स्थितमा गाईको बाच्छो काटेको आरोपमा ३ जनालाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरादह-४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र सोहि स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन । हिजो राती १०