६ जेष्ठ २०८१, आइतबार

Tag: गहीरो ज्ञान

गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय: तटस्थ बस्छन् : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ठीक र वेठीक वीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय:तटस्थ बन्ने टिप्पणी गरेका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै डा. भट्टराईले यस्तो बेला तटस्थताले वेठीक/असत्य/अन्यायलाई