८ जेष्ठ २०८१, मंगलबार

Tag: गलकोट नगर समिति

लोकगायक विष्णु खत्री भए राजनीतिमा सक्रिय

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । हिजो बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित ७ सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय