२ जेष्ठ २०८१, बुधबार

Tag: गरे आत्महत्या

नायक सारुक ताम्राकारले गरे आत्महत्या

काठमाण्डौँ । नायक सारुक ताम्राकारले आत्महत्या गरेका छन् । कलाकार सानु ताम्राकारका छोरा समेत रहेका नेपाली फिल्म क्षेत्रका उदयमान नायक सारुकले बिहीबार साँझ आत्महत्या गरेका हुन् । उनले ३१ बर्षको कलिलो उमेरमै आफ्नै निवास काठमाडौँको रातोपुलमा आत्महत्या गरेका हुन् ।