५ जेष्ठ २०८१, शनिबार

Tag: गरिबी र बेरोजगारी

‘गरिबी र बेरोजगारी हटाउन कांग्रेस एकजुट हुनुपर्छ’

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र रहेको बताएका छन् । नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताए । नागरिक