६ जेष्ठ २०८१, आइतबार

Tag: गण्डकीका तीन जिल्ला

प्रचण्डले गण्डकीका तीन जिल्लाका चुनावी सभालाई आज सम्बोधन गर्दै

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दै छन् । प्रचण्डले आज आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभामा