७ जेष्ठ २०८१, सोमबार

Tag: गणेशमाया प्रजापति

कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा

काठमाडौं, असोज २० । कोरोनाको संक्रमण प्रत्येक दिन बढ्दो छ। केटोकेटीदेखि वृद्धवृद्धासम्म यसको चपेटामा छन्। संक्रमणबाट मुक्त हुने पनि कम्ती छैनन्। मध्यपुर नगरपालिका थिमीकी १ सय १ वर्षीया गणेशमाया प्रजापति कोरोना संक्रमणबाट मुक्त भएसँगै नगरमा खुसी छाएको छ। बाल्यकालमा बिफरसँग