६ जेष्ठ २०८१, आइतबार

Tag: गठबन्धन खारेज

बागी उम्मेदवारी र अन्य दलसँगको गठबन्धन खारेज नभए कारबाही गर्ने गठबन्धनको निर्णय

काठमाडौं । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले तीनबटा निर्णय गरेको छ । बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ । बैठकले सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको