५ जेष्ठ २०८१, शनिबार

Tag: गठबन्धनको मतियार

सभामुख सत्ता गठबन्धनको मतियार हुन् : केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु लामो नभएको दाबी गरेका छन् । जबर्जस्ती मेजमानीको रुपमा आएको पाहुना भन्दै उनले यो सरकार धेरै दिन नटिक्ने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भारतीय प्रधानमन्त्री मोदी