५ जेष्ठ २०८१, शनिबार

Tag: खानेपानी समस्या समाधान

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छु : खानेपानीमन्त्री राई

धुलिखेल, काभ्रेपलाञ्चोक । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न