४ जेष्ठ २०८१, शुक्रबार

Tag: खानेपानी उपलब्ध

उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

ललितपुर, गोदावरी । खानेपानी मन्त्री महिन्द्र राय यादवले उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् । ललितपुर महानगरपालिका–१४, १५, २३ र २६ को खानेपानी सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको बृहत् अन्तर्क्रिया कार्यक्रममा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको