५ जेष्ठ २०८१, शनिबार

Tag: खरिद–बिक्री शंकास्पद

एनसेल खरिद–बिक्री शंकास्पद भएकोले सरकारले तत्काल छानबिन गर्नुपर्ने गठबन्धनको निष्कर्ष

काठमाडौँ । सत्ता गठबन्धनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री शंकास्पद भएकोले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र