६ जेष्ठ २०८१, आइतबार

Tag: खतरामा

जयबागेश्वरी सुन्धाराको अस्तित्व खतरामा

१६ जेठ, काठमाडौँ । सडक किनारमा गहिरो भागमा पानी जमेको छ, पानीमाथि फोहर तैरिएको छ, झट्ट हेर्दा जो कसैलाई लाग्न सक्छ, यो फोहर फाल्ने ठाउँ हो । तर यो फोहर फाल्ने स्थान भने होइन । यो हो, विश्व सम्पदा सूचीमा