२ जेष्ठ २०८१, बुधबार

Tag: क्षयरोगको किटाणु पत्ता लगाउन सक्ने

क्षयरोग पत्ता लगाउन सक्ने अत्याधुनिक ‘जीन एक्सपर्ट’ मेसिन संचालन

असोज २१, कपिलवस्तु । अति संवेदनशील र गम्भीर प्रकृतिका बिरामीमा केही घण्टामै क्षयरोगको किटाणु पत्ता लगाउन सक्ने अत्याधुनिक ‘जीन एक्सपर्ट’ मेसिन कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा संचालनमा आएसंगै जिल्लाबासीलाई सहज भएको छ । निश्चित मापदण्डभित्र परेका बिरामीका खकार उक्त मेसिनमार्फत परीक्षण