४ जेष्ठ २०८१, शुक्रबार

Tag: क्षयरोगका बिरामी

३५ प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर

काठमाडौँ । क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउन नसकिएको बताए । उनले निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि