५ जेष्ठ २०८१, शनिबार

Tag: क्लिन फिड

प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छ : मन्त्री डा. खतिवडा

काठमाडौँ, असार २८ । नेपाल विज्ञापन सङ्घसहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आगामी कात्तिक ८ गतेदेखि सो नीति कार्यान्वयनमा लैजाने