५ जेष्ठ २०८१, शनिबार

Tag: ‘क्यूएए’को मान्यता

दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता

खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए) को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मङ्गलबार