६ जेष्ठ २०८१, आइतबार

Tag: को कहाँ पुगे ?

मन्त्रिपरिषद्को निर्णय : ४ सचिवको सरूवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ४ जना सचिवको सरुवा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ४ जना सचिवको सरूवा गरेको जानकारी दिइन् । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको