५ जेष्ठ २०८१, शनिबार

Tag: कोसी ब्यारेज

कोसी ब्यारेजका सबै ढोका नखोल्दा सप्तकोसीको बाँध फुटेर उदयपुरको बस्तीमा पस्यो

धरान । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ । भारतले कोसी ब्यारेजका सबै ढोका नखोल्दा सप्तकोसीको बाँध फुटेर उदयपुरको बस्तीमा पसेको हो । सप्तकोसी नदीमा पानीको बहाव तीब्र हुँदा पनि भारतले