६ जेष्ठ २०८१, आइतबार

Tag: कोषको निर्देशन

पशुपति क्षेत्रका अव्यवस्थित टहरा १५ दिनभित्र हटाउन कोषको निर्देशन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने भएको छ । कोषले पशुपति क्षेत्रमा अव्यवस्थित टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएको हो । कोषले हिजो एक सार्वजनिक सूचना जारी गर्दै पशुपति क्षेत्रमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा १५