८ जेष्ठ २०८१, मंगलबार

Tag: कोशी प्रदेश सरकार

कोशी प्रदेश सरकारमा तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गरेका हुन् । सो कार्य विभाजनअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक