८ जेष्ठ २०८१, मंगलबार

Tag: कोशी टप्पु आरक्षण

चरा र अर्नाको राजधानी कोशी टप्पु आरक्षण वरपर जङ्गली जनावरको त्रास

धरान । गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किनुभएन । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको