६ जेष्ठ २०८१, आइतबार

Tag: कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्र

विराटनगरकी कोरोना संक्रमित ७२ वर्षीया महिलाको मृत्यु

विराटनगर, असोज १६ । मोरङ जिल्लाको विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) सक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका-१४ जतुवाकी ७२ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । उनलाई