६ जेष्ठ २०८१, आइतबार

Tag: कोरोना संक्रमण रोकथाम

कोरोना संक्रमण रोकथामबारे विज्ञ र विपक्षी दलका नेतासँग सल्लाह लिँदै प्रधानमन्त्री

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरु तथा नेताहरुसँग छलफल थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी छन् । आज छलफलमा नेपाली