८ जेष्ठ २०८१, मंगलबार

Tag: कोरोनाबाट एक जनाको मृत्यु

कोरोनाबाट एक जनाको मृत्यु, १११ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १०४० जनामा पिसिआर परिक्षण गर्दा ७८ जना र १४७७ जनामा एन्टीजेन परिक्षण गर्दा ३३ जना गरी जम्मा